Posted by: Bubly October 2, 2008
दशैं विशेष - चौतारी
Login in to Rate this Post:     1       ?         Liked by
खसी को सेकुवा
१) पसल बाट boneless खसी को मासु किन्ने
२) घर मा राम्ररी paakhalnee र सानु सानु परेर काट्ने
३) papaer towel ले पानी सबै सोस्ने पानी बाँकी भयो भने सेकुवा बिग्रिन्छ  
४) मासु लाई तोरी को तेल, meat मसला, नुन, खुर्सनी हालेर २ घण्टा जती marinate गर्ने
५) oven लाई broil म राख्ने र १५ मिनट पछी मासु लाई झिर म उन्ने
६)broil लाई high मा राखेर ४५ मिनट पकाउने ,अनी low मा राखेर अर्को २० मिनट पकाउने
७) अब तयार भयो , होश गरेर oven बाट निकाल्ने अनी झिर बाट निकाल्ने।
८) सिटन तयार भयो, अब चिसो बियर वा j  खाने  गरेको छ तेइ सँग खाने र तास खेल्ने।
ENJOY
Read Full Discussion Thread for this article