Posted by: Regal October 2, 2008
दशैं विशेष - चौतारी
Login in to Rate this Post:     0       ?        

सलुट छ है सब चौतारी गाउलेहरुलाई
और दसैंको मुबारक बात पनि

क्या नाम ! पल्टने जिन्दगी इरादा हुना साथ आउन टेम मिल्दैन लेकिन एस्पाली त छुट्टी काटेर दसैं मनाउन अाइपुग्यो यो ज्यान पनि । उसो त मलाई नचिन्ने और मैले नचिन्नेहरु पनि ज्यादा नै हुनु होला फिर भि सबजना मिलेर रमाइलो गर्नु पर्छ है .

Read Full Discussion Thread for this article