Posted by: Deep October 2, 2008
दशैं विशेष - चौतारी
Login in to Rate this Post:     0       ?        

आज चै किन हो मैतीदेबीको सम्झना आईराछ। मन्दिर भित्र देबीको दर्शन पछि बाहिरका सुन्दरीहरु सँग प्रसादको अपेक्षा गरीन्थ्यो। कहिले झुकेका परेलीहरुका आडमा मुस्कानले अभिसिंचन पनि गर्थे--प्रसाद भेटिन्थ्यो-- कहिले मोटरसाईकलमा अर्कैलाई च्याप्प समातेर हुईकिन्थे-- सुन्दरी र प्रसाद त्यसरी जाँदा भने पsssssर सम्म हेरिन्थ्यो -- त्यस्तै परे सल्काईन्थ्यो चुरोट पनि।

त्यो मैतिदेबी पस्चिमका पसलहरुमा अचेल पनि म जस्तै प्रसादको धुनमा भेलाहुनेहरुको कमी छैन होला --

Read Full Discussion Thread for this article