I guess the title was mistaken and should have said "jana udda ladeka lai Lok sewa pass saraha Manyata"
जनयुद्ध लडेकालाई एमएसरह मान्यता
राजकुमार कार्की
'माओवादीमा लागेर हाम्रा कार्यकर्ताले उच्च शिक्षा हासिल गर्न पाएनन्,' माओवादी केन्द्रीय सदस्य राम कार्कीले भने- 'दस वर्षजनयुद्ध लडेकालाई एमएसरह मान्यता दिनुर्ुपर्छ ।'
'यी वर्षरूमा पढेर योग्यता बनाएका र नया“ नेपाल निर्माणका लागि लडेका माओवादी कार्यकर्ताबीच ठूलो खाडल छ,' उनको तर्क छ- 'यो खाडल पर्ुर्ुन माओवादी कार्यकर्तालाई एमएसरह मान्यता दिनर्ैपर्छ ।'
केन्द्रीय सदस्यद्वय शेरमान कु“वर र मोहनचन्द्र गौतमको सिन्धुलीमाढीमा आयोजित पा“चौं स्मृतिसभालाई शुक्रबार उनी सम्बोधन गर्दै थिए