Posted by: Pretty October 1, 2008
दशैं विशेष - चौतारी
Login in to Rate this Post:     0       ?        

आकाशी मुइँयालाई सास्टाङ्ग दन्डवत।
ठुल्दाइ लाई तारेमाम
बाँकी सबैलाई सोध्याछ भन्दिनु

ठुली तिम्लाई नि दशैको शुभ कामना छ है, के छ तिम्रो आजकाल मोरी? अझै बिजी हो?

ठुल्दाइ रिट्ठे र नानु को अभाव त अस्तिनै देखिको हो नि.. हुनत बौचाले अली अली त कभर गरेकै हो।

चेली हेल्लो हेल्लो आज पनि पिङ्ग खेल्न जाने है?

Read Full Discussion Thread for this article