Posted by: popeye October 1, 2008
OSTAAJ
Login in to Rate this Post:     0       ?        

दशै को मुखैमा एस्तो खसीको कबाब जस्तो मिठो कथा पस्की दिएको मा दिपज्यु लाई धेरै धेरै धन्यवाद ! ......... तर बाङ्गे लास्ताँ हिस्सै परेको अली बोर लाग्यो ........... सधैं बाङगे खाली हात ??? ..... म त फेरी बाङगे को लास्तै फ्यान परेँ एसो बाङगे लाई नी उध्धार गर्दिनु पर्‍यो प्रभु ...

दशैंको दिपज्यु तथा सम्पूर्ण साथी हरु लाई शुभकामना !!!

Read Full Discussion Thread for this article