Posted by: Rahuldai September 30, 2008
दशैं विशेष - चौतारी
Login in to Rate this Post:     0       ?        

रात्रीकालिन तारेमाम।
लहरे को उपस्थिती मा नि यही बुढोले गीतान्जली भ्याउनु परेकै थ्यो, अब भने २ महिना त बौचा आफै दोहरी मे हल्लन झुल्लन हुने होला।

लौ सुनम, भिम बिराग को गीत तथा संगितमा नारायण गोपाल को स्वर।

तिमीले पनि म जस्तै माया दिएर हेर
मायालुको संझनामा आफुलाई बिर्सी हेर ............................

Timile Pani Ma Jastai - Narayan Gopal

Read Full Discussion Thread for this article