Posted by: बिस्टे September 30, 2008
दशैं आको होला
Login in to Rate this Post:     0       ?        

धेरै राम्रो छ चेली।

सधैं झै आमा घर दैलो पोत्दै होलिन
एस्पाली त आउँछ भन्दै बाटो हेर्दइ होलिन।

अस्टमी नवमी दशमी बित्यो तर छोरो आएन।
भाग दउड ब्यस्ततामा उस्ले दसैं गाको पत्तै पाएन।

JPT bhayo

Read Full Discussion Thread for this article