Posted by: npl2us September 30, 2008
Cafe N 25: Summer and Silver Jubilee Edition
Login in to Rate this Post:     0       ?        
बिजया दशमीको हार्दिक मंगलमय शुभकामना!
यो दसैं को उपलक्छ्यमा म भवानी माता सँग के माग्छु भने: यो क्याफेमा आउने र बेला बेलामा चियाउने सबैको उत्तरओत्तर, पुर्बोत्तर, पश्चिमओत्तर सबै डिरेक्सन तिर प्रगतिनै प्रगती होस्स। सबै को फलोस्-फुलोस तर पाकेर चै नझरोस। सबैले छेर्नी गरी गाई, भैंसी, बोका, खसी, च्यङ्रा, भेडा, राङो, कुखुरो, हास, भ्याकुर, बकुल्ला, खरायो, जरायो, भङेरा, ढुक्कुर, मलेवा, बदेल तथा स्याअल, गिद्ध, काग जस्ताको मासु पनि छेर्नी गरी खान पाउन।
माता जगदम्बाको कृपाले सबै क्याफेका भद्र महिलाहरु एबम म जस्ता सज्जन पुरुष हरुको घर घर मा लक्ष्मी माताले बास गरुन। अविवाहित तरुनलाई तरुनिले र तरुनिलाई तरुनले आश गरुन।



ह्यापी दसैं  या'ल !!!!!!
Read Full Discussion Thread for this article