Posted by: nepali man6e September 30, 2008
दशैं विशेष - चौतारी
Login in to Rate this Post:     0       ?        
सबै गाम्लेलाई नमस्कार गरे है ,
म पनि दशै मान्न चौतारी फर्किएर आए,
पर्देश्को बसाइ तेस माथि विद्याथी, अनी के पएर आउन पौनु चौतारीमा

ल है सबैलाई शुभकामना छ उत्तर उत्तर प्रगती अनी सु स्वास्थ्यको
Read Full Discussion Thread for this article