Posted by: बिस्टे September 30, 2008
दशैं विशेष - चौतारी
Login in to Rate this Post:     0       ?        

गूड् आफ्टर्नुन चौतारी,
अचेल त गूड् मर्निङ भन्न नि पाईन्न,साउ ले ब्यान ब्यान देखी खेत झोत्न पठार,भखर मात्रा एउटो पाटो सकेर आको। साह्रै थकाई लाओ ,चौतारीमा निकै रमझम देखे अनी एसो के हुँदै रछ भनेर आको।
लौ सप्पै गाम्ले हरु लाई मेरो अनी परिवार को तर्फ बाट
बिजया दशमी को मंगलमय शुभकामना।

लौ बरु चौतारी मा जमरा राख्यो कि छैन,ब्यानै गर एक डोको बालुआ लेर आथी तल बगराट।
सम्धी ज्यु को घरकै पूजा सकेको छैन होला,आउनसाथ या नि जमरा गाड्न लाउनु है।
चेली लाई नयाँ चौतारी बनाकोमा धन्यबाद।

Read Full Discussion Thread for this article