Posted by: chipledhunga September 30, 2008
दशैं विशेष - चौतारी
Login in to Rate this Post:     0       ?        

दशैं बिशेष चौतारीमा मेरो पहिलो तारेमाम्।
चेली, चौतारी बनाएकोमा धन्यवाद।
सान्नानी, पल्लो चौतारीमा चिया ल्याइदिएकोमा धनीयाको पात (दिउँसो परौठामा हाल्नलाई)। अनि पिङ हाल्ने कुरो त ठीकै गरेकी गरेकी हौ, तर सिङ चाँही किन र केको हाल्ने?
हर्के, दशैं आयो, अझै पनि मासु खान्न भन्यो भने चाँही कसैले पत्याउँदैन है।
बाउचा, दशैं आयो भन्दैमा धेरै खाने होइन नि, लहरीले gym arrest मा पार्लिन्। अस्ति चार वटा लालमोहन खाँदा त ३ घण्टा बस्नु परेको भनेर लेख्दै थियौ।        
Read Full Discussion Thread for this article