Posted by: vince September 29, 2008
Login in to Rate this Post:
0
?
ठुल्दाइ,
झुकी झुकी सि नजर सार्है मिठो ।
अब नारायण दाई को त के कुरा गर्नु पर्यो र ।
यस पाली जमरा समरा रखिएला जस्तो छैन । मासु र जाड मात्रै खाएर दसैं मनाउनु पर्ला जस्तो छ ।
दसैं मनाउने साथी हरु नै छैनन एस पाली । के गर्नु काम ले यो अम्रिका मा कता कता पुरायो पुरायो साथी सर्कल हरु ।