Posted by: Nepe September 29, 2008
Hello from Korea
Login in to Rate this Post:     0       ?        

धत् Poonteda लाई त Prachanda पो पढिरहेको, दोहर्‍याएर पढ्दा ।

 

अनि प्रचण्डले महरालाई चै किन माथ्लो कोर्‌यामा पठाका हुन् कुन्नी । मलाई चै त्यो तातो न छारो को भ्रमण लागिराछ । तल्लो कोर्‌याबाट सिक्ने कुरा धेरै छ हाम्रो लागि । माथ्लो कोर्‌या त आफै त जोगी उत्तानो टाङ हो ।

Nepe

Read Full Discussion Thread for this article