Posted by: chipledhunga September 29, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        

साँझमा गर्नु भए पनि हुन्छ, पार्ट्नर। वीकेन्डमा भए अलि मजाले गफ गर्न पाइन्थ्यो।
हर्केले ८ बर्षको कुरा गर्छ, आफूले घरमा दसैंको टीका नलगाएको १६ बर्ष हुन्छ यसपाली।
बाउचा, के दूध भात खाने कुरा गरेको राँगाको सुकुटीसँग? एउटा सिङगै राँगो बराबरको मासु अनि एक बोरा चिउरा बजाएर आउने होला नि। त्यत्तिकै निल्न सक्ने होइन होला त्यो पनि, एक घ्याम्पो बराबरको जाँड त कसो नचाहिएला?  छ छ तिमीहरुकै मोज।         
सान्नानी, विकीले होइन कपेको तिमीले हो। बासी खाना देखाएर धाक लगाउने?   
Read Full Discussion Thread for this article