Posted by: Rahuldai September 29, 2008
Tragedy in HOUSTON
Login in to Rate this Post:     0       ?        

जिन्दगीको के भरोसा- भनेको साच्चै हो रहेछ। सुन्दर र सफल जिन्दगी को सपना बुन्दै सात समुन्द्र पार आए पनि नियती उस्तै । कहिले कही लाग्छ, यो बन्दूक गोली को अबिष्कार नै किन भाको होला?


दिपंगत आत्माले शान्ती पाउन।

Read Full Discussion Thread for this article