Posted by: बिस्टे September 29, 2008
Login in to Rate this Post:
0
?
टन्न खाइयो बल्ल
ढियाउुउुउुउुउुउु
हर्के सोम के छ्,किन त्यस्तो भा,खुरुक्क टिकस काटेर नगर कती भो नि घर नगा ब्रो को ?
रिट्ठे पाट त पुलुक्क चियाएर गएछ, कौडा हान्न थाली सक्या हो ब्रो?
सानी लु खा बा खा टन्न खानु,त्यो गाला अली उकास्नु पर्यो।
अरु कता हराए?