Posted by: Deep September 29, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        

"लाख रुपियाँको कुरा दीप प्रभो! रौँ ठाडो हुने किसिमले लेख्नुभयो!"

खै त प्रभो जति रौं ठडिए पनि आखिर त्यै १,३५० अमेरीकी डलर, त्यो पनि अहिले बढ्या बेलाको, जति गरीएछ। त्यै पनि नहुनु भन्दा त भनेर लिएँ प्रभो -- के गर्नु? दशैको मुखाँ -- त्यो पनि परदेशमा छु -- डलरको मायाँ मार्न सकिन -- १,३५० ले नी टार्छ गर्जो त -- जम्मै त होईन अब ---

 

 

 

Read Full Discussion Thread for this article