Posted by: Rahuldai September 29, 2008
Login in to Rate this Post:
0
?
भदौको हुरीले उडाएको धुरी टाली रातमाटो लिप्दै होलिन,
यसपाली त छोरो आउछन होला भन्दै आमा बाटो हेर्दी होलिन,
वाह ! वाह ! चेली । वाह !
गज्जब छ कबिता। अर्थात च्वाँक छ।