Posted by: Birkhe_Maila September 29, 2008
दशैं आको होला
Login in to Rate this Post:     0       ?        
लिङ्गेपिङ र रोटेपिङमा संगिसाथि झुल्दै होलान्
परदेशिएको बर्षौँ भयो अब त मलाई भुल्दै होलान्
हावा शायद उस्तै चल्छ दशैँको मिठो बास्ना सहित्
यो बर्ष पनि बित्ने भयो मेरो निधार टिका रहित्!

दशै, गाउँ, घर, आमा बुबा, भाई बहिनी र संगि साथिको सम्झना दिलायौ चेली नानी!
गजब!
Read Full Discussion Thread for this article