Posted by: Deep September 27, 2008
Login in to Rate this Post:
0
?
"
अनी ओस्ताज लाई किन ओस्ताज भनेको त ?"
"ओस्ताजको क्लासाँ भा सुमित्रा भन्ने लाई चिन्या छस?" बाङ्गेले चुरोट दिदै सोध्यो।
जगतेले लामो सर्को तानेर भन्यो, "ओस्ताज्या सेक्सनाँ केटी त छैनन अब --"
"बाङ्गेलाई नै बाङ्गो बनाइदियो यो ओस्ताज ले--"