Posted by: RajaHarischandra September 27, 2008
Need help inviting parents for graduation ceremony.....
Login in to Rate this Post:     0       ?        
त्यस्तो केही समस्या पर्दैन। मेरो पनि तेस्ताइ भएको हो। हाम्रो graduation मा हाम्रो parents in laws हरु आउन सक्नु भएन तर तेस्को ३ महिना पछी आउनु भएको हो। केही पनि समस्या परेको थिएन।
Read Full Discussion Thread for this article