Posted by: Apprentice September 27, 2008
Prachanda UN Speech
Login in to Rate this Post:     0       ?        

सम्माननिय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल "प्रचण्ड"

 

नाम   पुष्प कमल दाहाल "प्रचण्ड"
बाबुको नाम   मुक्तिराम दाहाल
आमाको नाम   भवानी दाहाल
जन्म स्थान   ढिकुर पोखरी गा.वि.स. वडा नं. २, लेवाडे, कास्की, गण्डकी अञ्चल
जन्म मिति    २०११ साल मंसिर २६ गते (६ बहिनी, २ भाइ मध्ये पहिलो सन्तान)
बसाइ सर्राई   २०१९ सालमा ढिकुर पोखरी-२ बाट चितवन, शिवनगर गा.वि.स.मा भएको

पारीवारिक बिवरण

   
बाबु   मुक्तिराम दाहाल
आमा   भवानी दाहाल
श्रीमती   सीता पौडेल
छोरीहरू   ज्ञानु दाहाल, रेणु दाहाल, गंगा दाहाल
छोरा   प्रकाश दाहाल
बुहारी   श्रृजना त्रिपाठी

बिवाह

   
२०२६ साल बैशाख सीता पौडेलसँग भएको ।    
 

शिक्षा

शिक्षा

 अध्ययन गरेको वर्ष
 

 अध्ययन गरेको संस्थाको नाम
 

प्राथमिक शिक्षा

-

ढिकुर पोखरी, कास्की

माध्यमिक शिक्षा

-

नारायणी विद्या मन्दिर मा.वि., शिवनगर, चितवन

उच्च शिक्षा आई.एस्सी

२०२७ देखि ०२९ सम्म  पाटन संयुक्त क्याम्पस, ललितपुर

बी.एस्सी, एजी.

२०३१ देखि ०३३ सम्म कृषि क्याम्पस रामपुर, चितवन

एम.पी.ए. अध्ययन

-

 काठमाडौं
 
अनुभव
  • अध्यापन, २०२९, नारायणी विद्या मन्दिर मा.वि. शिवनगर, चितवन
  • अध्यापन, २०३०, डण्डा मा.वि., नवलपरासी
  • ध्यापन, २०३३-०३५, भीमोदय मा.वि., आरुघाट, गोरखा
  • सेवा, २०३२, यू.एस.एड., नेपाल
राजनैतिक जीवन

- २०२८ सालमा ने.क.पा. पुष्पलाल समूहमा पार्टी सदस्यता
- २०३४ सालमा चौथो महाधिवेशनमा प्रवेश/२०३५ सालमा पूर्णकालीन
- २०३६ सालमा चितवन जिल्ला समिति सदस्य निर्वाचित
- २०३८ सालमा क्षेत्रिय व्यूरो सदस्य एवं अखिल नेपाल युवक संघको केन्द्रीय समितिको महासचिव
-            भूमिगत जीवन २०३८ साल देखि २०६३ सालसम्म
- २०४० सालमा अखिल नेपाल युवक संघको केन्द्रीय समितिको अध्यक्ष
- २०४१ सालमा ने.क.पा. (मशाल)को केन्द्रीय समितिको अध्यक्ष
- २०४२ सालमा ने.क.पा. (मशाल)को केन्द्रीय समितिको पोलिटव्यूरो सदस्य
- २०४६ सालमा ने.क.पा. (मशाल)को महामन्त्री
- २०४८ सालमा ने.क.पा. (एकता केन्द्र)को महामन्त्री
- २०५१ सालमा ने.क.पा. (माओवादी)को महामन्त्री
- २०५७ सालमा दोश्रो राष्ट्रिय सम्मेलनबाट ने.क.पा. -माओवादी)को अध्यक्ष
- २०५८ सालमा जनमुक्ति सेना, नेपालको सर्वोच्च कमाण्डर
- २०६३ साल असार २ गते काठमाडौंमा भूमिगत जीवनबाट र्सार्वजनिक
- २०५२ साल फागुन १ गते देखि २०६३ सालसम्मको जनयुद्धको प्रमुख नेतृत्व गर्ने देखि शान्ति

              प्रक्रिया र  संविधानसभाको निर्वाचन हुँदै संघिय गणतन्त्र  नेपालको प्रथम प्रधानमन्त्री ।

 

source:http://www.opmcm.gov.np
Read Full Discussion Thread for this article