Posted by: chipledhunga September 26, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        

टेकजी, छैन अझै बिजुली आएको। आफ्नो वरिपरि सबैकहाँ आएर पनि आफू चाँही अध्यारैमा छु। कस्तो सौतेनी ब्यवहार गर्न सक्या होला। पिलान त केही बनाएको छैन अहिले सम्म, आफ्नो के छ नि?
रातो मार्ल्बरो त कडा पो छ त ठुल्दाइ। हुन त आफूले पनि त्यसैबाट थाल्या हो, पछि लाइट तान्न थालियो। अचेल चाँही किनेर खान छोडियाछ।  
Read Full Discussion Thread for this article