Posted by: chipledhunga September 26, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        

तारेमाम सबैलाई।
दीपूलाई शुभयात्रा। मनमा माया भए लोडशेडिङ नभएको मौका पारी यसो दुई चार शब्द लेख्दै गर है चौतारीमा। मम खाउ, कचिला खाउ तर नउमालेको पानी नखाउ। अनि कहिले फर्किंदैछौ नि? फर्केपछी पनि यता आउँदै गर है त।
रिट्ठेले वास्तै गरेन हामीलाई। हुन त आफ्नी राधासँग रिक्सामा बिराटनगर घुम्दै होला। भेंडेटारै पुग्या हो कि?    
Read Full Discussion Thread for this article