Posted by: dipika02 September 26, 2008
Login in to Rate this Post:
0
?
शुभप्रभात!!!
ठुल्दाइ अड्डा पुगेर चिया पिउँदा त चिया नै चिसो होला पो जस्तो छ।
चिप्लु हजुरलाई चिया सँग फेरी नास्ता पनि चाहिने होला? नास्ता एक्छिन मा है, अहिले चिया नै लिनुस।
अन्तिम को मामालाई है।