Posted by: serial September 26, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्ले हरु के हुँदैछ त,
सञ्चै होइन -
अनी आज किन कोइ नि छैन त, शुक्रबार काम गरेर बसेको त
अरु कुनै पनि दिन काम नगर्ने अनी शुक्रबार चाँही काम गर्ने है चौतारी का गाम्ले हरु

ठुल्दाइ त आज बिहान बिहानै देखी अफिसाँ - के हो ठुल्दाइ कोही इन्तजार गरेर बसेको छ कि क्या हो - नत्र बिहान देखी अड्डा गरेर काम गर्ने खाल्को मान्छे नै होइन - शंका लाग्यो बा मलाई त।  

अनी चिया छैन आज - ल एक कप खाउँ ल -

Read Full Discussion Thread for this article