Posted by: Rahuldai September 26, 2008
Login in to Rate this Post:
0
?
तारेमाम गालब गुरु,
राहुल भाई को नाम बिगारी दिने गुरु? राहुल दाई भनेर।
दाई भन्ने भए ठुलदाइ हैन भने राहुल भाई।
त्यहाँ त रात होला, भान्सा सकियो त गुरु?
बल्ल अड्डा जाने बेलाभो।