Posted by: Maalpaani September 25, 2008
Jokes for all
Login in to Rate this Post:     0       ?        
ईश्वरज्यु - रिस्,राग, द्वेश, इर्श्याको बाहुल्य रहेको हाल् को साझामा यहाँको हास्य रस ले भरिएको यो धागो स्वागत योग्य छ।
कृपया निरन्तरता दिनु होला। धन्यवाद।  
Read Full Discussion Thread for this article