Posted by: Rahuldai September 25, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        
अघी २-३ घण्टा गर्नु ङ्यार्‍र ङुर्‍र गरे। सब थाके । को आउछ? म चाँही छु यतै सुस्ताइ रहेको। घाम नि अस्ताउने बेला भो । फेरी आज मुसलधारे पानी पर्छ रे। ट्याम मै घर पुगी अगेनामा बस्नु पर्ला जस्तो छ। जाडो पनि कती चाँडो आएको भने ।
 
Read Full Discussion Thread for this article