Posted by: Deep September 25, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        
हुने बेलामा त हो बबालै पो हुन्छ त -- म चै कोल्लाई जेठान बोलाम भनेर सोचेको सोचेकै भएँ कि अन्त अब जोखाना देखाउनु परो भनेर जोरबंगला जानु लागेको त "मेरो दीप" भनेर हिरोनी जस्ती केटी त ग्वाम्ल्यांगै अंगालो मार्नु पो आईपुग्यो त -- ए राम नी --अब उठ्नु परो भनेको त बिपनै पो र छ त -- आम्मामामा!
Read Full Discussion Thread for this article