Posted by: serial September 25, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        
पसलाँ जाने टाईम कहाँ बाट हुन्छ त
पसलाँ गएपछी पैसो सबै सकिन्छ अनी किन जान मन लागोस् त
बहाना पनि के के - बरु कपाल उमार्ने ओखती किन्न पैसा लुकार राखेको भनन् कुरा गर्छ,
अझ कम्प्युटर किनी दिने रे - दस चोटि सराप्न लाई - चाहिया छैन -
Read Full Discussion Thread for this article