Posted by: serial September 25, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        

पूर्व पश्चिम हेर्ने ती ठुला तिम्रा दुई नजरले मलाई
नहेरिदिये मलाई चाहिन्न अर्को केही

सुन्दर मुहार तिम्रो भूत सर्माउने
एक पल्ट देख्न पाए  हाँस्थे पेट मिची मिची 

 

 

Read Full Discussion Thread for this article