Posted by: chipledhunga September 25, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        

बिहानीको दोस्रो राउण्डको जदौ सबैलाई।
हँसाए पुन्टे र बिर्खे बुढाहरुले.
म पनि ठुल्दाइको इत्यादीमै परेछु।
बाउचा, तिम्रो नाम चाँही फिस्टे हो? नत्र कसरी इत्यादिमा परेनौ भनेर स्पष्टिकरण दिनुपर्‍यो।    

 
Read Full Discussion Thread for this article