Posted by: serial September 25, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        
के म तिम्रो साथी बन्न सक्छु
तिमीलाई आफ्नो भन्न सक्छु
तिमी सँग मन मिलाउन सक्छु
सधैं लाई
सधैं तिम्रो बाटो कुरी बस्दछु
सम्झी तिमीलाई गीत गाउने गर्दछु
लुकी लुकी हेर्ने तिमीलाई गर्दछु
कहिलेकाही
Read Full Discussion Thread for this article