Posted by: chipledhunga September 25, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        

ठुल्दाइ, चौतारी माथि कसैले ठुलो षड्यन्त्र मात्रै नभै खड्यन्त्र समेत गरिरहेको कुरा स्पष्ट हुन आएको छ। चौतारीको ढोका चेलीले खोलेको नै देखेको हो, त्यो भन्दा अघि बिष्टेको पोस्टिङ् मात्रै थियो तर पछि हेर्दा तपाईंको पनि आयो।
त्यसै गरी चेलीको जेरी पनि ढिलो गरी अलिकति सेलाएर मात्रै आयो। 
Read Full Discussion Thread for this article