Posted by: dipika02 September 24, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        

माइला दाई, लौन मलाई फेरी रिस उठ्यो रे
माइला दाई त्यो मोटो किताब पढ्ने महाशय चै को हो? क्य सस्पेन्स नि फेरी
आमा को गन्ध थाहा पाइ रे   गन्ध त होइन तर चाल चै थाहा हुन्थ्यो। बिहान उठ्नु अगाडि मामी को चप्पल को आवाज सुन्ने बित्तिकै भाई र म दुबइ जर्यक जुरुक हुन्थ्यौ। अनी गएको थाहा हुने बित्तिकै फेरी सिरक्मा सुरुक्क पसिहाल्ने।

बौचा तिमीले मेटाएछौ मैले मेरो उत्तर पाएँ। ल साथी किन चुप चाप बसेको। मैले मनमा लागेको कुरा भनेको हो है। no hard feelings baucha. aau chhitto

मामा खान तयार छ है। म बाहिर पनि जानु परेन। हजुर आउनुस् है लन्चको लागि चै।

 

Read Full Discussion Thread for this article