Posted by: प्रशान्त September 24, 2008
Solidarity to Newar’s struggle for Cultural Rights.
Login in to Rate this Post:     0       ?        


हो भन्या, काठमाडौको सरकारी कार्यालयहरु, विश्वविद्यालयहरु बाहिर सार्ने लैजाओ, त्यतातिर पनि काठमाडौ जस्तै बनाओ भनेर नेवारहरु कराएको कराऐ छ, तर सरकारले गर्ने नै होइन ।

तपाइलाइ थाहा छ, त्रिवि केन्द्रीय क्याम्पसले ओगटेको जग्गा अधिकांश बाघभैरव गुथिको हो । त्यहाँबाट क्याम्पस हटाऊ जग्गा फिर्ता गर भनेर कैयौ पटक आन्दोलन भएको छ, तर सरकार किन अटेर गरेर बस्छ ?

सिंहदरवार क्षेत्र र अनामनगरले ओगटेको धेरै ठाऊँ भद्रकाली मन्दीर गुथिको हो । त्यहाँबाट यो पनि हटाउनु पर्यो भन्ने माग नेवारहरुको छ, तर राणाशासनमा हडपेको हुनाले आन्दोलन गर्ने स्थीति त्यो बेला बनेन, पछि दोस्रो तेस्रो पुस्ताले क्रमैसित बिर्सिन पनि थाले । लौ न यो पनि माग जोडदार उठाउँ । जहाँ लगेर राख्नु पर्ने हो राख, सिंहदरवार काठमाडौलाइ चाहिएन, अन्तै लैजाओ ।

यस्तो उदाहरण कति छ कति ? लौ न यी सवै हटाउनु पर्यो । छिटो हटाऊ ।

 

From mysansar comment box

Read Full Discussion Thread for this article