Posted by: Birkhe_Maila September 24, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        

चौतारी संयुक्त इजलास द्वारा जारी गरिएको अत्यन्त जरुरि सुचना:

हालै यस इजलास द्वारा एउटा मुद्दाको छानबिनको प्रकृयामा प्रतिवादी श्री लहरेकान्त लाकौल दोषि ठहरियेकोमा निजलाई यो अदालत पिडितहरु, दीपीका दवाडि, चेलीमाया चामलिङ, सान्नानी सापकोटा तथा सदैव पिडित बिर्ख बहादुर बोगटिलाई जनहि रु.२०,००० दिनेछ र निजले करिब ६ महिनाको क्रोध व्यवस्थापन(एङ्गर म्यानेजमेन्ट) को कक्षा लिन यो अदालत आदेश जारी गर्दछ।

न्यायाधिस द्वय

श्री राहुलभाई रायमाझि, श्री बिस्टे बिक्रम बानियाँ

 

Read Full Discussion Thread for this article