Posted by: प्रशान्त September 24, 2008
Solidarity to Newar’s struggle for Cultural Rights.
Login in to Rate this Post:     0       ?        


काठमाडौको करोडौ रुपैया पर्ने जग्गाहरु नीजि स्वामित्त्वमा थिएन, सामुहिक स्वामित्त्वमा थियो, गुथिको नाउँमा थियो । यस्तो सामुहिक स्वामित्त्वको जग्गा किनबेच गर्न मिल्दैनथ्यो, खेति किसानी गर्न मिल्थ्यो, घर बनाउन पनि मिल्दैन थ्यो ।

धुर्त बाहुनहरुले त्यस्तो जग्गा हडप्न अनेक जुक्ति लगाए । कहिँ अधिग्रहण गरेर हडपे, कहिँ मोहिले गुठि संस्थानमा तिरो तिरेर रैकर बनाउन सक्ने ब्यवस्था ल्याए, परम्परा सञ्चालन गर्न गुठिसंस्थानले जिम्मा लिने भुलभुलैया जाल बुने, र सामुहिक स्वामित्त्वको जग्गा निजि जग्गामा परिणत गर्न उक्साए, जुन जग्गा त्यसपछि लोभलालच देखाएर सस्तो मुल्यमा किने । आज करोडौ करोड पर्ने जग्गाको मालिक स्थानिय भुमिपुत्र ज्यापु हैन कोइ राणा शाह का नातेदारहरु धेरै छन, सेना र प्रशासनका हाकिम बाहुन क्षत्रिहरु धेरै छन । तिनको करोडौ करोड पर्ने जग्गाको इतिहास हेर्ने हो भने दर्दनाक छ । थापाथलिको सिप्रदी ट्रेडिङ वरपर आनाको ८५-९० लाख पर्ने जग्गा जङ्गबहादुरका सन्ततिले स्थानिय ज्यापुसित लुटेर लिएका थिए । पशुपति र स्वयम्भुको ५०सौ हजार रोपनि जग्गा कसरी गायब भयो कसरी रैकर भयो र कसरी निजी भयो भन्ने कसैलाइ थाहा छैन । पाटन बंगलामुखि मन्दिरको शंखमुल वरिपरी रहेको जग्गा जुन अहिले रोपनीको २ देखि ४ करोड हाराहारी मुल्य पर्छ ती जग्गाहरु रोपनिको २००० रुप्यामा स्थानीय ज्यापुहरुसित किनेको रे । अब थाहा भयो, गाँठी कुरा ?

अब अहिले आफ्नै जग्गा करोडौ करोड मुल्यमा जाँदा, आफ्नो श्रमले भिजेको जमिनमाथि अरुले रजगज गरेर मनग्य फाइदा उठाएको देख्दा, र चिप्लो शब्दजालमा ठगिएको महशुस गर्नु पर्दा आँखाभरी आँशु टिलपिल गरेर रुनुसिवाय ज्यापुसित केहि उपाय छैन । हिजो के कस्ता कुरा गरेर लुटुपुटु गरे, त्यो कुरा सम्झेपछि सरकारसित, गुठि संस्थानका बाहुनहरुसित आक्रोश नजन्मिकन संगीत जन्मिन्छ त ?

 

From mysansar comment box

Read Full Discussion Thread for this article