Posted by: chipledhunga September 24, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        

बिहानीको दोस्रो जदौ सबैलाई।
ठुल्दाइ, काम चोरी त औपचारिक रुपमा बिहान ८ देखि बेलुका ५ सम्म हो नि.
दीपू, चियाको लागि धन्यवाद। साँच्ची कहिले हो तिम्रो उड्ने दिन? बिशालबजारबाट हात्तीसुंढे भाँडो ल्याइदिन्छु भन्थ्यौ अस्ती, नबिर्सिदेउ है।
बाउचा, बिष्टे, सान्नानी, जिम्मालबा र नाम छुटेका सबैलाई शुभप्रभात। 
Read Full Discussion Thread for this article