Posted by: serial September 24, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        

मनपराउने हजार भेटिन्छन्
जुनी काट्ने एउटै हुन्छ
जती रुवावोस् धर धरी रुवावोस्
आफ्नो मान्छे आफ्नै हुन्छ

के गर्ने एस्तै रहेछ -

Read Full Discussion Thread for this article