Posted by: dipika02 September 24, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        

शुभप्रभात!!
ठुल्दाइ किन महिला संघ को भरोशा छैन भन्नु भएको?
चिप्लु दाउरा फुक्दै थिएँ। ल लिनुस् चिया

 

 

त्यो लास्टको स्टिल को कप मा चै मेरो मामा को लागि है। आउँदै हुनुहुन्छ मामा पनि। कसैले नलिनुस् है। 

Read Full Discussion Thread for this article