Posted by: desert_rain September 23, 2008
Maoists Govt Attacking Newari Culture
Login in to Rate this Post:     0       ?        
Rahulbhaiya,

मान्छे मर्न छोडेर संयुक्त राष्ट्रसंघ को कन्तोन्मेन्त मा बस्ने माओवादी लाई संयुक्त राष्ट्रसंघ ले खान बस्ने ब्यवस्थ गरेको छ । कुनै नेपाली को जहन परिवार पलिन्दै अको छ, उनिहरु को पेत म लत्ती हनेर फेरी जंगल फर्कौनु राम्रो होइन । नत्र कुनै पनि देश म शन्ती कयम हुँदैन । राज्य पक्ष र बिद्रोही पक्ष बाट भाका गल्ती लाई माफ गर्नु को बिकल्प म देख्दिन।

बदी पैरो ले जनता भोकै छन भन्नु भयो नाउन्द पनि जनत भोक भोकै थिए। तपाईंले भनेजस्तै १०८ वत खसी बोका रङा बदिग्रस्थ क्षेत्र को जनताले पौने थिएनन होला । ४२% गरीबएे भको देश को नियती शायद यस्तै हुँदो राइछ।
अर्थ न बर्थ गोविन्दे गाई भनेझै के ? सछी तेत्तिक (१०८ खसी बोका राङा कस्ले खन्दो राइछ) तपाईंलाई थाहा होल ? एसो प्रकाश पर्नु भाई हुन्थ्यो ?? 

प्रचन्ड श्रीमती शाहीत अमेरिका म मोज गर्न अका राइचन । शाही बताउनु भयो, अस्ती चीन तेस्पची ईन्डिया र अहिले उम्रिका, राष्ट्रप्रमुख हरु को छुट्टी बितौन एसरी घुम्चन अरी । अनी बिनकाम एसरी घुम्ने राष्ट्र प्रमुख हरुलाई अर्को देश को प्रमुख्ले रातो कार्पेट ओच्यएर स्वागत किन गर्द राइचन, ४४ जन बसइनेस्स्मेन पनि राष्ट्र प्रमोख सँग किन गक होलन लव लस्कर लगेर तपाईंलाई बदी थाहा छ  . शायद गरीब देश क राष्ट्रप्रमुख ले बहिर जानु हुन्न, भन्नु भको होल मुङ्लङ तिर बाट ।

बिदेश गैपनी श्रीमती लाई लनु हुन्न, लाउरा बुउशले खै त सितादिदी भनेर सोधिन भने प्रचन्ड ले क् भन्लन फेरी । कि फ्रान्स का सर्कोजी जस्ताइ गिर्ल्फ्रेन्ड लिएर बिदेश भ्रम्मन गर्ने सल्लह दिनु भको होल ।
मरुभुमी बाट एती नै ।
मरुभुमी बाट एती नै ।
उही चङ्गा उदौने दाई राहुलभैया लाई दशै को शुभकामना शाहीत, १०८ खसी बोकराङा शाहीत सप्रेम भेट

Read Full Discussion Thread for this article