Posted by: प्रशान्त September 23, 2008
Solidarity to Newar’s struggle for Cultural Rights.
Login in to Rate this Post:     0       ?        

यो मुद्दा धर्म सापेक्ष वा धर्म निरपेक्ष भन्ने हैन, गुठीको जग्गा सरकारले अधिग्रहण गरेर मासेपछि संस्कृति चलाउन सरकारले बजेट नदिइ सुख ?

हैन भने सम्पूर्ण नेवारको गुठी जग्गा फिर्ता दे ।

नेवार अधिन रहेको सम्पत्ति माथि कर लिन बन्द गर ।

तराइमा आप्रवासि बनेर भारतबाट १०-२० बर्ष अगाडि छिरेका र भारतीय दलाल नेताहरुको अनुकम्पाले नेपाली नागरीकता पाएकाहरुले सुकुम्बासि भनेर जग्गा जमीन लुट्दै छन । उपत्यका भित्रका भुमिपुत्र नेवारहरुको जग्गा जमीन चै षडयन्त्र गरेर हडपेको छ । अब त्यो सबै जग्गाजमिन खोसेर फिर्ता लिने दिन आएको छ ।

नेवारहरुप्रति यस्तै असहिष्णु रवैया अपनाउने हो भने एकदिन तरवार लिएर नेवा सेना मैदानमा उत्रने छ , हडपेको जग्गा एक एक खोसेर आफ्नो प्राधिकार सुरक्षित राख्ने छ ।

Read Full Discussion Thread for this article