Posted by: Rahuldai September 23, 2008
Solidarity to Newar’s struggle for Cultural Rights.
Login in to Rate this Post:     0       ?        

हो हो रिट्ठे जासुस हो। उहा कै कुरा मान्ने भए। २०५२ साला मा देउबा सरकार लाई पो ४० बुंदे माग तेर्साएको त। त्यसप्छी को सरकार लाई के मतलब? देउबा कै सरकार को पालामा आतंककारी को बिल्ला लगाइ दिएको गिरिजा सरकार हटाउन मिल्दैनथ्यो। देउबा लाई भन्नु पर्थ्यो होइन र भन्या।
सरकार जसको आए पनि बिधी को शासनमा अर्को निर्णय नहुन्जेल सम्म पछील्लो निर्णय मान्य हुन्छ। महेन्द्र को पाला भएको भन्न मिल्दैन। अहिले पनि नेपाल को कतिपय कानून हरु २०१५ सालको निरन्तर चलिरहेको छ। सामान्य संशोधन समेत् नभएको कति छन।
क्रान्तिकारी हौ भने निर्णय गर न बाबुराम र तिनका चम्चा हरु- राजा महेन्द्र ले गल्ती गरेको थियो हामी ले सच्याइ दियौं भनेर। हिम्मत छ? संसक्रिती माथि को बर्बर आक्रमण हो। अनेक बहाना मा जायज ठहराउन प्रयत्नशिल छन केही लाल बुझक्कड हरु। हिजो राम हरी श्रेष्ठ को हत्या ठीक भन्ने हरुबाट अरु के नै आश गर्न सकिन्थ्यो र?

 

Read Full Discussion Thread for this article