Posted by: Birkhe_Maila September 22, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        

सुत् बुडि सुत् तेरै छन् दिन। बाख्रा पाठा करा'र उधुम छ हरिया घाँस हाल्दिनु छैन! भैँसिले रडाको मच्चार भोकले कराम्नै छाडिसको मतलब छैन! करेसाँ झार बढेर सर्पको ओडार भैसको स्यार-सुसार छैन। एक पाथि धान कुट् त ल ढिकिमा ल'र भन्या उइलेइ हो आजा छाक नि तेइ ल्यासल्यासे ढिँडोमा पार्ने भै! दिनभरि गाम डुलेर ढौँटली मारेर नानाथरि कुरो काट्तैमा फुरसत छैन, अइले बेलुइखेर आ'र तिनमुडि देख्तै सुतेर बस्छे! तँलाई सउता नहालि त काँ छाड्छु र तँलाई तँलाई तँलाई..........

Read Full Discussion Thread for this article