Posted by: प्रशान्त September 22, 2008
Maoists Govt Attacking Newari Culture
Login in to Rate this Post:     0       ?        

सिवलिङगको बुद्धि लिङ्गै जस्तो,

बाहुनको टुप्पी काट्न नेवार गएको थियो र ? कि नेवारले बाहुनको टुप्पि काट्नै पर्छ खुच्चिङ भन्नु पर्यो ?

 नेवार ले गाइ काटेको ठीक भन्दै धमाधम गाइ काट्न थाल्यो कि ? राङ्गो छोडेर गाइको मासु राखेर म:म बनाएर ख्वायो कि ? 

मुसलमानको मस्जीदमा दिसापिसाब गर्न नेवार गएको थियो कि ? कि मुसलमानलाइ त्यस्तै होस खुच्चिङ भन्यो कि ?

 

टुप्पी पाल्ने बाहुन होस वा टुप्पी फाल्ने लामा, दुइटैलाइ नेवारले परम्परादेखि पुरेत मानेकै छ । आ-आफ्नो परम्परा आ-आफुलाइ प्यारो हुन्छ, मान्न चाहनेले मान्न पाउनु पर्छ, त्यसैले नेवारले अन्य मान्यता बोक्नेहरुमाथि कहिल्यै पनि कुदृष्टि राखेन ।

 नेवारले हाम्रो संस्कृतिमा धावा बोल्न पाइन्न भनेर आवाज उठाउँदा बाहुनहरु किन खुच्चिङ भन्दै उफ्रन्छन ? नेवारलाइ पीडा हुँदा बाहुनलाइ किन मज्जा आउँछ ? नेवारले रमाइलो गर्दा बाहुनलाइ किन इर्ष्या लाग्छ ? उपत्यकामा मुसलमानहरुलाइ सम्मान दिएर नेवारले नै राखेका थिए ।

Read Full Discussion Thread for this article