Posted by: बिस्टे September 22, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        
एह हैन हो सम्धी सम्धीनी घरआँ त भो भो यो चौतारीयाँ आर नि के को बाजा बाज हो ?
जे जे अर्नु छ् घरैआँ अर्नु नि,गाम्ले ले सुने नि के भन्लान।
अस्ती जेन तेन अरेर मक्कै बेच्या पैसो ले किन्दी हाले तलाई घाँघर किलिप रिबन अब काडँ ल्यानु नि अर्को किन्न लाई, अब चैते दसैंयाँ किद्निम्ला धान बेच्या पैसो ले। तलाई मामाघराट हाल्दिहल्लान नि एक्जोर त।
लहरे के खार अैर्थेउ,चौतारी नै रङ मङियो डकार को गन्ध ले अब फेरी चाडयो पुईक्क रे लाज नभा नकचरो।
लोल फरियाको कछाड रे!
ठुल्दाइ बडा देर गरिलिनु भो आज,टिरेन आउने बाटाँ निक्कै ट्राफिक जाम थ्यो कि कसो।
हुन्छ भान्जी म सान्नानी लाई लेर आई हाले पस्कदै गर।
Read Full Discussion Thread for this article