Posted by: Birkhe_Maila September 22, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        

क्यार्न घोक्रो फुक्ने अरि कराइछौ माइलि बुडि जे भ नि हाम्ले त बात मार्या नि सिलोक हाल्या अस्तो मिठो सुनिन्छ गाँठे, तिम्रा बाँसमा आओ लाग्यो अस्तो बोलि मानिछौ कि के हो? ढिँडो हसुर्ने बेलाँ मुखमा गाँस भा बेला बाहेक जइले नि बजिराख्या मात्तै हुन्छौ हाम्लाई भन्छौ!

Read Full Discussion Thread for this article